४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बनारमा घटेको छ। आज सुनको मूल्य एक सय रुपैयाँ घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार ४०० मा कारोबार भइरहेको छ।  

आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।  

त्यस्तै चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७९ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App