१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

सानिमाको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ।

उक्त प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले संयुक्त रूपमा गरेका हुन्।

बैंकले उक्त प्रायोरिटी लाउन्जबाट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि समेत नियुक्त गरेको जनाएको छ। 

प्रकाशित: २ असार २०७९ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App