१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गरेको छ।

बैंकले ‘स्वस्थ नारी पहल अभियान’अन्तर्गत पश्चिम रुकुमको मुसिकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App