९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा?

आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन आज तीन सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा तीन सय रुपैयाँले नै घट्दै ९८ हजार ४०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: ३० जेष्ठ २०७९ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App