२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेटायो कार्निभलको उत्कृष्ट अफर

व्यवसायिक सेवा प्रदायक भेटायोले भेटायो कार्निभल अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत भेटायोले सबै व्यवसाय र घरपरिवारलाई आफ्नो व्यावसायिक सेवाहरूमा विशेष छुट प्रदान गर्नेछ।

यस अभियानको प्रारम्भिक चरणमा सबै नयाँ प्रयोगकर्ताहरूले उनीहरूले प्रयोग गर्ने प्रत्येक सेवामा २५% सम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। अभियान अन्तर्गत विशेष आकर्षक पुरस्कार समेत रहेका छन्।

प्रकाशित: २७ चैत्र २०७८ ०४:१८ आइतबार

भेटायो कार्निभल अभियान व्यवसायिक सेवा प्रदायक भेटायो