१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराका लागि सहयोग गरेको छ।

बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा उक्त मन्दिरमा ८ थान सिसिटिभी क्यामेरा जडान सुरु गरेको जनाएको छ। उक्त सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनको सुरक्षा र मन्दिरको भौतिक संरचनाको संरक्षण गर्न मद्दत पुग्ने बैंकको अपेक्षा छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App