मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको चाबहिल तथा गोंगबुमा शाखा सुरु गरेको जनाएको छ।
दुईवटा शाखा थपिएपछि कम्पनीको शाखा संख्या २३ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २४ माघ २०७८ ०२:२० सोमबार