१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको जनकपुर शाखा आफ्नै भवनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरको विद्यापति चोकमा रहेको आफ्नै भवनबाट बैंकिङ सेवा दिन थालेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त भवनको उद्घाटन गरेका छन्।

उक्त शाखाबाट प्रिभिलेज काउन्टर सेवा, रिटेल बैंकिङ सेवा समेत सुरु गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ। साथै, सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरू पाइने बैंकले जनाएको छ।

प्रकाशित: ४ माघ २०७८ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App