४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पञ्चकन्या माई हाइड्रोपावरको सभा

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले संस्थापक सेयर धनी समूहबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुबकुमार श्रेष्ठ र उदिप श्रेष्ठलाई निर्विरोध सञ्चालक चयन गरेको छ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदनलाई सर्वसम्मतिबाट स्वीकृत गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३ माघ २०७८ ०३:३१ सोमबार

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड