निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ। सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। Follow @nagarik_news प्रकाशित: १८ पुस २०७८ ०२:२४ आइतबार
खेल ९ जेष्ठ २०८१ आईपीएल एलिमिनेटर आजः राजस्थान र बैङ्गलोर भिड्दै आजको एलिमिनेटरमा तेस्रो स्थानको राजस्थान रोयल्स र चौंथो स्थानको रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ।
राजनीति ९ जेष्ठ २०८१ जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते हुने जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने भएको छ।
समाज ९ जेष्ठ २०८१ ‘अन्तर्राष्ट्रिय संवाद’ सुरु प्रधानमन्त्री पुष्पकमल दाहालले ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ को उद्घाटन गरेका छन्।
अर्थ ९ जेष्ठ २०८१ कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलले व्यावसायिक सम्झौता गरेका छन्। दुबै कम्पनीबीच ‘वे टु लिसनिङ’ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो।