२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नाडामा पदाधिकारी चयन

नाडा अटोमोबोइल्स डिलर्स एसोसिएसन (नाडा)को पहिलो कार्यसमिति बैठकले पदाधिकारी चयन गरेको छ।

नाडाको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षका उम्मेदवार सुनिल रिजाल र निराकार श्रेष्ठले बराबर मत ल्याएपछि आलोपालो एकएक वर्षको कार्यकाल सम्हाल्ने भएका छन्। संस्थागत उपाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका छन्।

सचिवमा विक्रम सिंघानियाँ, सह कोषाध्यक्षमा पंकज अग्रवाल, महासचिवमा सुरेन्द्रकुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्वाचित भएको एसोसिएसनले जनाएको छ।

प्रकाशित: ८ पुस २०७८ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App