एनएमबि बैंकका ब्रान्ड दूत रहेका अभिनेता पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
बैंकले शनिबार मोरङको बूढीगंगा गाउपालिकास्थित टंकिसिनवारी शाखा र विराटनगरको महेन्द्र चोकस्थित प्रदेश कार्यालयको प्रांगणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रम गरेको जनाएको छ।
प्रकाशित: २७ मंसिर २०७८ ०१:१३ सोमबार