१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सामसङ वासिङ मेसिनमा छुट

सामसङ नेपालले उक्त ब्रान्डका वासिङ मेसिनमा छुट योजना ल्याएको छ। जस अनुसार चुनिएका वासिङ मेसिनमा १७ प्रतिशतसम्मको छुट दिइएको कम्पनीले जनाएको छ।

ती मेसिनमा नविनतम प्रविधिहरू एआई कन्ट्रोल, इको बबलर हाइजिन स्टिम प्रविधि रहेको कम्पनीको दाबी छ। सामसङको इको बबल प्रविधिले कठिनभन्दा कठिन दागहरू हटाउने र हाइजिन स्टिमले ९९.९ प्रतिशत किटाणु मार्ने कम्पनीको दाबी छ। 

प्रकाशित: २६ मंसिर २०७८ ०१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App