१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर

एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। 

शाहसँगको सहकार्यले बैंकको  प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० आश्विन २०७८ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App