१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सानिमाको ‘बिग डिल एट सस्तो डिल’ योजना

बडादसैंंको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा २५ सय रूपैयाँसम्म छुट प्राप्त हुनेछ। 

योजना अवधिभर सहभागी हुने ग्राहकलाई फस्र्ट कम फस्र्ट सर्भिसको आधारमा छुट प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ। यो योजना असोज १५ सम्म सञ्चालनमा रहनेछ।

प्रकाशित: ८ आश्विन २०७८ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App