५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

रोयल इन्फिल्डको टेस्ट राइड हुने

रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्स फन’ हुने भएको छ। नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने जनाएको छ।  

आगामी आइतबारदेखि एक साता चल्ने सो टेस्ट राइड विहान १० देखि बेलुकी ५ बजेसम्म गर्न सकिने छ। सो अवसरमा गाइड मार्सलको सहयोगमा ट्रायल ट्र्याकमा बाइक गुडाउन सकिने छ। टेस्ट राइड गर्ने राइडरलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७७ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App