१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

टाटा हिटाचीको पार्टस मेला

काठमाडौं – टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले देशभरका आफ्ना शाखा कार्यालयमा पार्टस मेलाआयोजना गरेको छ।

मेला मंसिर १ देखि ८ गतेसम्म सञ्चालन हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। पार्टस मेलामा टाटा हिटाचीकाग्राहकका लागि स्पेयर पार्टस् तथा लुब्रिकेन्टसमा भारी छुटको व्यवस्था छ।साथै मेलामा पार्टस तथा लुब्रिकेन्टस खरिद गर्नेग्राहकले विशेष उपहार प्राप्त गर्न सक्नेछन् भनेभाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गरिने जनाइएको छ।

कम्पनील एकदशकदेखि नेपाली बजारमा टाटा हिटाचीको विभिन्न साइजको एक्जाभेटर, ब्याकहो लोडर र ह्विल लोडर उपलब्ध गराउँदै आएको जनाइएको छ।

प्रकाशित: ४ मंसिर २०७६ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App