७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बुढी गण्डकी जल विधुत आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट

काठमाडाैँ - सरकारले बुढी गण्डकी जल विधुत आयोजनाको लागि आगामी वर्षमा १३ अर्ब ५७ करोड बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै उर्जामा सरकारले विशेष प्राथमिकता दिएको बताए । सरकारले सबै प्रदेशमा २ ठुला जलविधुत आयोजना संचालन गरिने बजेट भाषणको क्रममा अर्थमन्त्री खतिवडाले बताए।

प्रकाशित: १५ जेष्ठ २०७६ ११:३२ बुधबार

बजेट बुढी_गण्डकी_जल_विधुत_आयोजना