९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

वीरगन्जमा गरिमा विकास बैंक

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले बुधबार वीरगन्जमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र वीरगन्जमा आफ्नो उपस्थिति जनाएको र वीरगन्ज शाखाबाट समेत देशका अन्य शाखाबाट जस्तै, उत्कृष्ट सेवा प्रदान गरिने बताए।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App