१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

धुलिखेल माउन्टेन रिसोर्टमा मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

काठमाडौं – मुक्तिनाथ विकास बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्ड ग्राहकले उक्त रिसोर्टका सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतापत्रमा मुक्तिनाथका बजारीकरण विभाग प्रमुख बसन्त बक्सी र रिसोर्टका बिक्री तथा बजारीकरण विभागका अधिकृत भगिरथप्रताप सिंहले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १३ वैशाख २०७६ ०१:४९ शुक्रबार

मुक्तिनाथ_विकास_बैंक धुलिखेल_माउन्टेन_रिसोर्ट भिजा_डेबिट_कार्ड