२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोटेश्वरमा महालक्ष्मी बैंक


काठमाडौं – महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तारमा जोड दिँदै आएको बैंकले जनाएको छ। यही क्रममा बैंकले वैशाख सोमबार काठमाडौंको कोटेश्वरमा शाखा खोलेको जनाएको छ। उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या ९३ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रका व्यावसायिक कारोबार अन्तर्गतका कृषि, ऊर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: १० वैशाख २०७६ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App