२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

डडेलधुराको जोगबुढामा कृषि विकास बैंक

काठमाडौं – डडेलधुराको परशुराम नगरपालिकास्थित जोगबुढामा कृषि विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ।

कृषि विकास बैंकका सञ्चालक समिति सदस्य घनश्याम अवस्थी, प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र परशुराम नगरपालिकाका प्रमुख भिमबहादुर साउदले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० मंसिर २०७५ ०४:१९ सोमबार

परशुराम_नगरपालिका कृषि_विकास_बैंक