१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसिसी–एनएलआइसी बैंंकास्योरेन्स

काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) बीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार एनसिसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ५ मंसिर २०७५ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App