२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल इन्भेस्टमेन्ट बैंकको एनआइबिएल मास्टर कार्ड

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले मास्टर कार्डसँग सहकार्य गरी मास्टर डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टर कार्डसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।

शुभारम्भ कार्यक्रममा मास्टर कार्डका दक्षिण एसियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माको समेत सहभागिता रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ आश्विन २०७५ ०६:०१ बिहीबार

नेपाल_इन्भेस्टमेन्ट_बैंक