२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएसको रेसी स्टन्ट

काठमाडौं – टिभिएस मोटरले नेपालमै पहिलोपटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ । यसमा टिभिएस रेसी स्टन्ट टोली सहभागी रहेको कम्पनीले जनाएको छ। 

काठमाडौंस्थित बग्गीखानामा विश्व प्रख्यात दुई तथा तीनपांग्रे सवारी उत्पादक टिभिएस मोटरले पहिलोपटक दुई अन्तर्राष्ट्रिय अपाचे प्रो परफरमेन्स आयोजना गरेको जनाएको छ। 

असोज १२ गते बग्गीखानामा र १३ गते कीर्तिपुरमा अपाचे प्रो परफरमेन्स भएको थियो।

 

प्रकाशित: १८ आश्विन २०७५ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App