४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जगदम्बा मोटर्सको सहयात्रा

काठमाडौं – दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गरेको छ। उक्त फेस्टिवल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन बर्षको यात्रा पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो।

उक्त सडक म्यूजिक फेस्टिभल काठमाडौं स्थीत दरबारमार्गमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा भारतीय चर्चित ¥यापर बादशाह, नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए। साथै, बुगि उगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए।

प्रकाशित: ९ आश्विन २०७५ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App