१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गुँरास लाइफद्वारा वृद्धाश्रममा सामूहिक भोजन

काठमाडौं– गुराँस लाइफ इन्सुरेन्सले पशुपतिस्थित समाज कल्याण केन्द्र, बृद्धाश्रमका  बृद्धबृद्धालाई सामूहिक भोजन गराएको । कम्पनीले ११ वर्षमा प्रवेश गरेको अवसरमा एक सय ७० जना  बृद्धबृद्धालाई सामूहिक भोजन गराएको कम्पनीले जनाएको छ।
 

प्रकाशित: १९ असार २०७५ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App