१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

धोबिनीमा एनआइसी बैंक

काठमाडौं – एनआइसी एसिया बैंकले पर्साको धोबिनी गाँउपालिका वडा नं ४, लंगडीमा नयाँ शाखा सञ्चालन गरेको छ। धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

एनआइसी एसियाले मुलुकभर दुई सय १८ शाखा, दुई सय चार एटिएम, आठ एक्सटेन्सन काउन्टर र आठवटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App