२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ। सोमबार (आज) सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो सँगै यो मूल्य अहिलेसम्मकै धेरै पुगेको छ। 

आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो। चाँदीको मूल्य पनि सामान्य बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।  

प्रकाशित: १८ चैत्र २०८१ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App