३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

साताको तेस्रो दिन सुनको मूल्यमा भारी वृद्धि

साताको तेस्रो दिन आज स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक लाख ५७ हजारमा कारोबार भएको छापावाल सुन बढेर एक लाख ५८ हजार एक सय पुगेको छ। 

आज चाँदी पनि सामान्य बढेर तोलामा एक हजार ८७५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँ कायम गरिएको थियो।

प्रकाशित: ८ माघ २०८१ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App