१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महिन्द्राको वुमन बियोन्ड बाउन्ड्रिज यात्रा

काठमाडौं – महिन्द्राले वुमन बियोन्ड बाउन्ड्रिज साहसिक यात्रा कार्यक्रम गरेको छ । यात्रा भारतको दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म पुगी पुनः सोही स्थानसम्म पुगेर टुंगिने कम्पनीले जनाएको छ।

यसका लागि महिन्द्राले सातवटा स्कोर्पियो, एक गेटवेर एक थार गाडी उपलब्ध गराएको कम्पनीले जनाएको छ । उक्त यात्रा वैशाख ६ गते समापन हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० चैत्र २०७४ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App