१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

माछापुच्छे बैंकको सिइओमा शर्मा

काठमाडौं– माछापुच्छे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा (सिइओ) सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो।

२१ वर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । शर्माले एनएमबि बैंक र माछापुच्छे बैंक हुँदै नायम प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकको समेत अनुभव हासिल गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ३० चैत्र २०७४ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App