४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जगदम्बा सिमेन्टद्वारा निर्माणकर्मीसँग भेटघाट

काठमाडौं– जगदम्बा सिमेन्टले बालाजु क्षेत्रका निर्माणकर्मीसँग भेटघाट कार्यक्रम गरेको छ। पुनःनिर्माणलाई गति दिने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको कम्पनीले जनाएको छ।  

कार्यक्रममा एक सय ६० भन्दा बढी निर्माणकर्मी सहभागी भएको कम्पनीले जनाएको छ । उक्त अभियान देशव्यापी रुपमा सञ्चालन गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २६ चैत्र २०७४ ००:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App