१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्नाको ‘फेरि उठ्ने छ नेपाल’

काठमाडौं– अर्ना लाइटले ‘फेरि उठ्ने छ नेपाल’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्ष ब्यान्ड वानका साथ अर्नाले नयाँ अवधारणासँगै उक्त कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ।
प्रोजेक्ट वान नयाँ ब्यान्ड हो, जुन विभिन्न उत्कृष्ट रक ब्यान्ड सदस्य रहेका छन् । प्रोजेक्ट वान ब्यान्डमा मुक्ति शाक्य, रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंसाकार, निखिल तुलाधर रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २२ चैत्र २०७४ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App