१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंकलाई रेमिट्यान्स आप्रवाह विधातर्फ उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मानित गरिएको छ।

रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल राष्ट्र बैंकलले प्रशंसापत्र प्रदान गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमारलाई प्रशंसापत्र प्रदान गरेका हुन्।

प्रकाशित: १८ वैशाख २०८१ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App