१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

श्रेष्ठको बिदाइ खनाललाई कामु जिम्मेवारी

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो आठ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका छन्।

बैंकमा रिक्त सो पदमा चैत २९ गतेदेखि लागु हुने गरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ।

प्रकाशित: ३० चैत्र २०८० ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App