अर्थ मन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक लगानीको ढाँचा टुंग्गाउने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आर्थिक वर्ष ०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक प्रस्ताव पेस गर्दै उक्त कुरा बताएका हुन।
प्रकाशित: १४ फाल्गुन २०८० १३:४७ सोमबार