६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

स्पार्क गो २०२४ ‘धेरै थोरैमा’ अभियान सार्वजनिक

महालक्ष्मी मोबाइल्सले टेक्नोको नयाँ मोडल स्पार्क गो २०२४ ‘धेरै थोरैमा’ अभियान सार्वजनिक गरेको छ। सो अभियानले उपभोक्ताको आवश्यकतालाई पूरा गर्न नयाँ बजार निर्माण गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त मोबाइलमा ओक्टा–कोर प्रोसेसर, १३ एमपव एचडीआर पोट्रेट क्यामेरा, डाइनामिक पोर्ट, डुअल स्पिकरलगायतका विषेशता रहेका छन्। कम्पनीका अनुसार यसको मूल्य ११ हजार नौ सय ९० रूपैयाँ रहेको छ।

प्रकाशित: २९ माघ २०८० ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App