१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

फुडमान्डुको ‘भ्यालेन्टाइन्स डे कन्टेस्ट’

फुडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ। कन्टेस्टमा फुडमान्डुमार्फत खाना मगाउने ग्राहकमध्येबाट हरेक दिन पाँच जना विजेताले लक्की ड्रमार्फत उपहार जित्नेछन्।

विजेताले मिनिसो, केटिएम सिटी, अभाता र फुडमान्डु मर्कन्डाइजको तर्फबाट पुरस्कार पाउनेछन्। कम्पनीका अनुसार विजेताहरूको घोषणा सामाजिक सञ्जालबाट हुने र कम्पनीको अफिसबाट उपहारहरू संकलन गर्नुपर्नेछ।

प्रकाशित: २९ माघ २०८० ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App