४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘अरिजित सिंह लाइभ इन नेपाल’ कन्सर्ट

‘अरिजित सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिप क्लोजअप नेपालले गर्ने भएको छ। आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य भएको कम्पनीले बताएको छ।

टाइटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासँग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु भएको बताएको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App