१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल मर्चेन्ट बैंकर संघको अन्तरकलेज हाजिरी जवाफ

नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तरकलेज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा ‘लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम’ सञ्चालन गर्ने उद्देश्य राखी प्रतियोगिता सम्पन्न भएको हो।

असोज १९ गते आयोजित हाजिरी जवाफ प्रतियोगिताको प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी ३२ वटा कलेजका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको टोली मध्यबाट आठ वटाकलेजहरू द्वितीय चरणका लागि छनोट भएका छन्।

प्रकाशित: २२ आश्विन २०८० ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App