१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

४ केजी सुन सहित दोलखामा तीन पक्राउ

दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ। 

सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।

उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ।लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।

प्रकाशित: ११ आश्विन २०८० ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App