१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले विभिन्न संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्नेछन्।

बैंकका ग्राहकले काठमाडौं तीनकुनेस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरूमा २० प्रतिशत, ललितपुरमा अवस्थित अर्बन स्माइल डेन्टल केयरका सेवाहरूमा २५ प्रतिशत र न्युरोडको सयपत्री मेरीगोल्ड  ज्वेलर्सका सेवाहरूमा २५ प्रतिशतसम्म छुट पाउने छन्।

प्रकाशित: ३ श्रावण २०८० ०३:३९ बुधबार

ग्राहकलाई छुट सिटिजन्स बैंक