२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ। आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीयको नामबाट असार ३१ गतेबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको हो।

एकीकृत कारोबार पश्चात् आशा लघुवित्तको चैत मसान्तसम्मको वित्तीय प्रतिवेदनको आधारमा संस्थाको कुल चुक्ता पुँजी ६४ करोड १६ लाख रूपैयाँ, जगेडा कोष २४ करोड ९९ लाख, बचत संकलन २ अर्ब ७५ करोड ३६ लाख रहेको संस्थाले जनाएको छ।

प्रकाशित: १ श्रावण २०८० ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App