७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

होण्डा साइनले ल्यायो आकर्षक अफर

होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ। नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले उक्त अफरहरू ल्याएको जनाएको हो।

योजना अनुसार होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत व्याज दरमा किन्न पाइनेछ। साथै होण्डा साइन बाइक खरिद गर्दा ४ हजार ५०० सय रूपैयाँसम्मको ’क्यास ब्याक’पनि पाउन सकिने कम्पनीले बताएको छ।

उक्त योजना जेठ १८ देखि असार १५ गतेसम्म मात्र कायम रहने उल्लेख गर्दै कम्पनीले आरामदायी र आकर्षक होण्डा साइनमा उपलब्ध अवसरले ग्राहकलाई भरपुर फाइदा पुग्ने विश्वास लिएको छ।

प्रकाशित: १ असार २०८० ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App