१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ब्राण्डेड कपडा शोरुम अब मैतीदेवीमा

काठमाडौं–ब्राण्डेड लेडिज कपडाहरुको विक्रेता आरपी ग्रुपले आफ्नो सेवा मैतिदेवीमा संचालनमा ल्याएको छ। आफ्नो सेवाहरु विस्तार गर्ने क्रममा ग्रहकवर्गको सुविधालाई ध्यानमा राखेर आरपी ग्रुपले आफ्नो फेशन स्टोर नामक आउटलेट मैतिदेवीमा संचालनमा ल्याएको बजार व्यवस्थापक रोशन भण्डारीले बताए।

उक्त आउटलेटमा महिलाका लागि हुने आधुनिक तथा नयाँ डिजाइनका पोशाक बिक्रीकालागि  मैतिदेवीमा संचालनमा ल्याएको हो। यसबाट ग्रहकलाई नयाँसडक, दरवरमार्गसम्म पुग्नु नपर्ने भण्डारीकोे दावी छ। यस आउटलेटमा महिलाका साडी, कुर्ता सलवार, लेहेंगा, टप्स लगायत ब्राण्डेड तथा आधुनिक डिजाइनका कपडा सहज तथा सुलभ दररेटमा उपलब्ध हुने भण्डारीले जनाए।

प्रकाशित: ३ माघ २०७३ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App