१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैकद्वारा बिमा रकम भुक्तान

एनआईसी एसिया बैंकले अन्नु श्रेष्ठलाई घातक रोग बिमाबापत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।

सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी श्रेष्ठले सो रकम बिमाबापत पाएकी हुन्। बैंकको जावलाखेल शाखामा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित: १ चैत्र २०७९ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App