१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘रोयल ट्रेजर’ बजारमा


काठमाडौं– दसैंको अवसरमा हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रिमियम ह्विस्की बजारमा ल्याएको छ ।

भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रवद्र्धित एक संस्था हो । हिमालयनले यसअघि पनि प्रिमियम ह्विस्कीका दुई ब्रान्ड सिग्राम्स रोयल स्ट्याग र सिग्राम्स ब्लेन्डर्स प्राइडको नेपालमा उत्पादन गरी बिक्री वितरण गरिसकेको छ ।

७ सय ५० मिलिलिटर, ३ सय ५० मिलिलिटर र १ सय ८० मिलिलिटरको बोतलमा उपलब्ध नयाँ ह्विस्कीको मूल्य क्रमशः १२ सय, ६ सय र ३ सय रुपैयाँ रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २१ आश्विन २०७३ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App