४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य शुक्रबार भएको कारोबारको तुलनामा प्रतितोला दुई हजारले घटेको छ।

शुक्रबार प्रतितोला एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ।

शुक्रबारको दिन उक्त सुन एक लाख पाँच हजार छ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ।  

प्रकाशित: २२ माघ २०७९ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App