१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य १ लाख १ हजार ७ सय

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय छ। यसको मूल्य अघिल्लो दिन १ लाख नौ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय पुगेको महासंघले जनाएको छ।  

प्रकाशित: १७ पुस २०७९ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App